चितवन । पृथ्वीराजमार्ग अन्तर्गत इक्ष्छाकामना गाउंँपालिका वडा नम्बर ३ स्थित फिस्लिङ्गमा गएको पहिरो हटाएपछि अवरुद्ध सडक खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान पौने पांँचबजे सडकमाथिबाट ढुंगा, लेदोसहितको पहिरो खसेरसडक अवरुद्ध भएको थियो । बिहान सांँढे ८ बजे पहिरो पन्छाएर दुई तर्फ बाटो सुचारु गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु











