चितवन । चितवनमा उज्यालो नेपाल पार्टीको समिति गठन गरिएको छ । शनिबार पार्टीका केन्द्रिय संयोजक एवं मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा जिल्ला समिति गठन गरिएको हो । समितिको संयोजकमा समिर केसी , उपसंयोजकमा सरला लामिछाने चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा उत्तम गुरुङ, अमर श्रेष्ठ, प्रेम थापा, निशा प्रजा डा. रमेश थापा मगर प्रदिप पंडित, विष्णु प्रसाद चापानगाईं , हरि न्यौपाने अनिल बस्नेत , तेज नारायण आचार्य चयन हुनु भएको उज्यालो नेपालका प्रभावशाली नेता वरिष्ठ चिकित्सक डा. चन्दन न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै अन्य सदस्यहरुमा हरि पौडेल, सुन्दर डल्लाकोटी, सुरज बुढाथा्ेकी , मोहम्मद अली , ज्ञान वहादुर पाख्रिन र विमल पाख्रिन,मकेन्थ तामाङ, श्रीप्रसाद लामा, सुमित चौधरी र गोपाल रम्तेल चयन हुनु भएको डा. न्यौपानेले बताउनु भयो । सम्पुर्ण समिति सदस्यहरुलाई केन्द्रिय संयोजक घिसिले बधाई तथा शुभकामना दिनुभएको थियो ।









