चितवन । रत्ननगरमा एक युवक फेला परेका छन ।
नवलपुर जिल्ला गैंडाकोटका अन्दाजी ३५ बर्षीय शंकर श्रेष्ठ मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ३ बजेर ४० मिनेटमा रत्ननगरपालिका वडा नम्बर ९ स्थित पूर्व वडा अध्यक्ष रोशन आचार्यको घरको कम्पाउण्ड भित्र उनी मृत फेला परेका हुन् ।
यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु