चितवन, २० असोज – भरतपुर अस्पतालको ओपिडी बिहीबार सेवा बन्द हुने भएको छ ।
अस्पतालले बुधवार एक सुचना जारी गर्दै बिजया दशमीको पहिलो दिन घटस्थापनाको अवसरमा बिहीबार सार्वजनिक बिदा रहेकोले ओपिडी बन्द रहने जानकारी दिएको हो ।
ओपिडी बाहेकका अन्य सेवा भने चौबिसै घण्टा खुल्ने अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु