मकवानपुर । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई १०९ कारवाहीमा परेका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा उपमहानगरपालिका वडा नं ११, हेटौडा वडा नम्बर १५, वडा नम्बर १९ , भिमफेदी गाउंँपालिका वडा नम्बर १,वडा नम्बर ६, मनहरी गाउंँपालिका वडा नम्बर ७,लगायतका स्थानमा गरेको सवारी चेकजाँच गरेको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने टिपर, अटोरिक्सा र मोटरसाइकल गरी१०९ वटासवारीसाधनलाई कारवाही गरिएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु