चितवन । नारायणी नदीमा एक वेवारिसे पुरुषको शब फेला परेको छ ।
आज सांँझ पांँच बजे नारायणी नदीको बीच भागको टापुमा परिचय र उमेर नखुलेको सडेगलेको अवस्थामा शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा उक्त शबको मुचुल्का गरी शब परीक्षणको लागि भरतपुर अस्पताल पठाईएको छ । उक्त स्थान वडा प्रहरी कार्यालय नारायणगढबाट ७ किलोमिटर दक्षिणमा पर्दछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु