चितवन । राप्ती नदीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छ न । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का प्रशन्न न्यौपाने रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सांँढे १० बजे रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनी स्थित राप्ती नदीमा शब तैरिरहेको अवस्थामा माझीले देखेर प्रहरीलाई खबर गरेका थिए । हाल,उक्त स्थानमा ईलाका प्रहरी टाँडीबाट प्रहरी नायब उपरीक्षक कमाण्डमा अनुसन्धान टोली पुगेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु