भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा १० स्थित एयरपोर्टमा बेवारिसे अवस्थामा फेला परेकी एक महिलालाई परिवारको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वी चितवनको रत्ननगर २ स्थित टाँडी निवासी मानसिक सन्तुलन ठीक नभएकी ५२ वर्षीया सीतादेवी अधिकारीलाई उद्धार गरी निजकी छोरी दिक्षा अधिकारीको जिम्मा लगाइएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु