काठमाडौं । दक्षिण कोरिया जाने नेपालीलाई खोपको व्यवस्था गरिएको छ । रोजगार तथा अन्य सिलसिलामा दक्षिण कोरिया जान चाहने नेपालीलाई सरकारले कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको हो ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज र सैनिक अस्पताल छाउनी, काठमाडौंमा कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु