• समाचार
  • चितवन विशेष
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरञ्जन
  • विचार
  • आर्थिक
  • भिडियो
  • अन्तराष्ट्रिय
  • थप
    • खेलकुद
    • स्वास्थ्य / जीवनशैली
    • कृषि / पर्यटन
    • रोचक संसार
    • साहित्य
    • राशिफल
    • सम्पादकीय
×
   शुक्रबार, कार्तिक १३, २०८३
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • चितवन विशेष
      • भरतपुर
      • रत्ननगर
      • खैरहनी
      • राप्ती
      • कालिका
      • माडी
      • ईच्छाकामना
    • राजनीति
    • समाज
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • मनोरञ्जन
    • विचार
    • आर्थिक
    • भिडियो
    • अन्तराष्ट्रिय
    • थप
      • खेलकुद
      • स्वास्थ्य / जीवनशैली
      • कृषि / पर्यटन
      • रोचक संसार
      • साहित्य
      • राशिफल
      • सम्पादकीय
    ☰

ताजा अपडेट

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते
  • ८ घण्टा 

लायन्स क्लब अफ भरतपुरको आयोजनामा कात्तिक १४
  • १ दिन 

चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल
  • २ हप्ता 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा
  • २ हप्ता 

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा
  • २ हप्ता 

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु
  • ३ हप्ता 

खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न
  • ३ हप्ता 

स्पाउज क्लब अफ आर सि चितवन र
  • ३ हप्ता 

उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको
  • ३ हप्ता 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

एनआरएनए निर्वाचनः उम्मेदवारी घोषणा

  •  संवाददाता
  • आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १०आँै महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो । उहाँ नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनुभएको थियो । उहाँले संस्थाका समयसान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने राससलाई जानकारीदिनुभयो । धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उहाँ २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आउनुभएको छ । सन् २००७ देखि एनआरएनएमा आवद्ध उहाँले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), सङ्घको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवद्र्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
    गैरआवासीय नेपाली सङ्घ युकेको सल्लाहकार (सन् २०१७) रहिसक्नुभएका उहाँ त्यसअघि गैरआवासीय नेपाली सङ्घ युके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ युके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा हुनुहुन्थ्यो । त्यस्तै उहाँ सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहनुभएको थियो । एनआरएनएका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका उहाँको युके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ । चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरूपमा प्रतिबद्धना सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि अयरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ । सन् २००३ देखि संस्थामा आवद्ध उहाँको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्याण्डको संयोजक भइसक्नुभएका उहाँले अहिले हस्तकलाको व्यवसायमा आवद्ध रहनुभएको छ ।् आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा हुने एनआरएनए अन्तरर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनको दौरानमा हुने निर्वाचनमा विभिन्न पदका आकाङ्क्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । –––

    Advertisement
    Advertisement
    Advertisement

    Advertisement
    Advertisement
    Advertisement

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चितवन क्षेत्र नम्बर ३ का साजन महत्तोको महाधिवेशन प्रतिनिधिमा बलियो बर्चस्व
    नेपाली कांँग्रेस क्षेत्र नम्बर २ क्षत्रीय सभापतिमा केशब मर्हजन बलियो उम्मेदवार
    तरुण दलको सदस्यदेखि महाधिवेशन प्रतिनिधिसम्म कंडेलको राजनीतिक यात्रा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • चर्चित
    • भर्खरै
    • १.
      लायन्स क्लब अफ भरतपुरको आयोजनामा कात्तिक १४

    • २.
      हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते

    • १.
      हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते

    • २.
      लायन्स क्लब अफ भरतपुरको आयोजनामा कात्तिक १४

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा

    • ५.
      ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ७.
      खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      स्पाउज क्लब अफ आर सि चितवन र

    • ९.
      उषा सुबेदीद्वारा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको

    • १०.
      चितवनमा कांग्रेस इतर पक्षको अधिवेशन, भरतपुर सभापतिमा

    हाम्रो बारेमा

    नेपाली पत्रिका पब्लिकेशन प्रा.लि.द्धारा सञ्चालित

    प्रधान कार्यालय
    नयांँ बानेश्वर – १०, काठमाडौं
    सम्पर्क नम्बर :

    क्षत्रीय कार्यालय
    भरतपुर , चितवन
    सम्पर्क नम्बर : ०५६ – ५७२२३३

    ई-मेल
    [email protected]
    [email protected]

    हाम्रो टीम

    अध्यक्ष/प्रधान सम्पादक
    सूर्यप्रसाद अधिकारी

    कार्यकारी सम्पादक
    ऋषिराज घिमिरे

    सह-सम्पादक
    गोपाल कंडेल

    प्रबन्धक
    अमर श्रेष्ठ (9845153736)

    बजार प्रमुख
    राजु थापा (9849865976)

    एसिया ब्युरो प्रमुख
    सुमन अधिकारी (थाइल्याण्ड)

    वरिष्ठ वातावरण पत्रकार
    बिष्णु प्रसाद भण्डारी उपाध्याय

    Quick Links

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन

    सामाजिक संजालमा हामी

    Copyright ©2026 Satya Tathya Samachar New | All rights Reserved.
     Website By :  nWTech.