काठमाडाैं । नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ ।
स्वरमा करणलाई रोहित सुन्दासले साथ दिएका छन् । आइडलको विजेता भएपछि करणले थुप्रै गीतमा स्वर भरेको भएपनि उनले पहिलोपटक आफ्नो सृजना सार्वजनिक गरेका हुन् ।
विगत आठ वर्ष देखि देखी अनवरत रुपमा संचार क्षेत्रमा तल्लिन क्षेत्री चार वर्ष अघि देखि टेलिभिजन शोहरुको प्रोड्युसर, दुई दर्जन टेलिभिजन शोमा प्रोड्युसर भएर काम गरेका छन।
नेपाल आइडलको सिजन ४ देखि रियालिटी प्रोड्युसर भएर काम गरेका क्षेतत्रीले तीन वटा टेलोभिजनमा कार्यक्रम संचालन गर्दै आएका छन। हाल संचारकर्मी क्षेत्रीले पोडकास्ट संचालन गर्दै आएका छन।जुन आम दर्शक सामु निकै लोकप्रीय छ।
भिडियो सार्वजनिक गरेपछि करण भन्छन् ‘अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरु सार्वजनिक गर्नेछु । केहि नयाँ तयारी पनि भैरहेको छ।’
भिडियो सार्वजनिक गरेपछि करण भन्छन् ‘अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरु सार्वजनिक गर्नेछु । केहि नयाँ तयारी पनि भैरहेको छ।’
रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको वान टेक भिडियोमा करण र रोहित फिचर्ड छन् । भिडियोको डीओपी सुशान ठटाल हुन् भने भिडियोलाई पंकज महराले खिचेका हुन् । भिडियोलाई सुशिल घिमिरेले सम्पादन र कलर गरेका हुन् ।