चितवन, २५ भदौ – भरतपुर अस्पतालको सुचना अधिकारी फेरिएका छन । यसअघि भरतपुर अस्पतालको सूचना अधिकारीमा लीलाधर पौडेल थिए । ।
पौडेललाई अस्पतालको सुचना प्रवाहको लागि जिम्मेवारी दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए । सूचनाको हक सम्बन्धि ऐन २०६४ दफा ६ मा भएको ब्यवस्था अनुसार सुचना प्रवाहको जिम्मेवारी दिइएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु