काठमाडौं – काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यत्ति होटलमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
कतारका नागरिक मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु