चितवन, २५ असोज – भरतपुर अस्पतालको ओपिडी सेवा मंगलबारदेखि बन्द हुने भएको छ । मंगलबार फुलपातीदेखि ३० गते एकादशीसम्म अस्पतालको ओपिडी बन्द हुने भएको हो ।
अस्पतालले सोमबार एक सुचना जारी गर्दै ५ दिन ओपिडी बन्द रहने जानकारी दिएको छ । ओपिडी बाहेकका अन्य सेवा भने चौबिसै घण्टा खुल्ने अस्पताल प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु