चितवन । नेपाल विद्युत प्राधिकरणले महसुल नतिरी बक्यौता राख्ने सरकारी कार्यालयको विद्युत लाईन भएको छ । शुक्रबार एक सूचना जारी गरी नेपालका सरकारी निकाय र अत्यावश्यक सेवा लगायत अस्पतालहरुलाई यथाशीघ्र बक्यौता तिर्न आग्रह गरेको छ । यो सूचनालाई वेवास्ता गरी सात दिनभित्र बक्यौता नतिरे जुनसुकै समयमा विना सूचना लाइन काटिने प्राधिकरणले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु