चितवन । डिजिटल एड मिडिया संघ, चितवनको अधयक्षमा गुणराज दाहाल चयन भएका छन । संघको सोमबार भरतपुरमा भएको प्रथम अधिवेशन र साधारणसभाले दाहाललाई सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा विनोद प्रधान, सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा भूमिश्वर सापकोटा सहसचिवमा दिलिपकुमार श्रेष्ठ चयन भएका छन । यस्तै संघको सदस्यहरुमा विक्रम चौधरी,अभियान पाठक, निषेश अधिकारी,हरिचन्द्र पन्त, रुद्रहरी भण्डारी, विपिन खतिवडा र युधिष्ठिर ढकाल चयन भएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु