चितवन । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको दुईतर्फी सञ्चालनमा आएको छ ।आज अपरान्ह ५ः०५ बजे भरतपुर महानगरपालिका २९ केराबारीस्थित मौरी खोलामा खसेकोे पहिरो बेलुका ७ बजेर २० मिनेटमा सञ्चालनमा आएको हो ।
लेदोसहितको पहिरो हटाएर पूर्ण रुपमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
। पछिल्लो केही दिनदेखि यस स्थानमा पहिरोले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो बाटो भएर दैनिक करीब २० हजार बढी सवारीसाधन आवत जावत गर्दछन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु