चितवन । गत बैशाख २५ गते सांँझ भएको हत्या प्रकरणका आरोपी हेमन्त बास्तोला र राहुल परियार थुनामा गएका छन ।े घटनाको अनुसन्धान पश्चात पक्राउ प्रतिवादी सहितको चितवन जिल्ला अदालतमा पेश गरेपछि अदालतले आज गरेको आदेश अनुसार उनीहरु पुर्पक्षको लागि थुनामा गएका हुन् ।यस घटनाका प्रतिवादी बिक्रम भन्ने रोहित प्रसाद सिलवाल रु. २०,०००।– धरौटी राखी छुटेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु