भरतपुर । आज बिहानदेखि दिनभर भरतपुरका तीनवटा वडाहरुमा बिजुली प्रवाह ठप्प हुने भएको छ ।
विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले एक सूचना जारी गरी भरतपुर २ फिडर अन्तर्गत ८–९ मिटर पोलको सट्टा ११ मिटरको पिएससी पोल राख्न लागिएको हुंँदा भरतपुर वडा नम्बर ८, ९ र १२ मा बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु