चितवन । ईच्छाकामना गाउंँपालिका वडा नम्बर ३ स्थित फिस्लिङ्गमा पहिरो जांँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । आज अपरान्ह १ बजेर ५० मिनेट जांँदा लेदोसहितको पहिरो खस्दा दुईतर्फी रुपमा सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन प्रहरीले अन्य निकायसंँग समन्वय गरि पहिरो हटाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु