चितवन । कुरिनटारमा परिचय नखुलेकी एक युवती मृत फेला परेकी छिन । आज बिहान २ बजे ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्गको सडक छेउमा अन्दाजी २०बर्षीय युवतीको शब भेटिएको हो ।
अहिले जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी नायब उपरीक्षक , इलाका कार्यालय मुग्लिन सहितको प्रहरी टोलीद्धारा घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु