काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा उनले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुसल उद्धार गर्न र उनीहरुकोबारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिएका छन् ।
यसैबीच, आज बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्ने निर्णय गरेको थियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु