काठमाडौं – सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि किरण गजमेरले जितेका छन् । शनिबार सम्पन्न फाइनलमा टिम प्रमोदका किरण बिजेता बनेका हुन् ।
शनिबार सम्पन्न फाइनलमा टिम प्रमोदका किरण बिजेता बनेका हुन् ।
टप ४ फाइनलिस्ट मध्ये उनले सर्वाधिक भोट पाए । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु