चितवन – चितवनमा निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयको जारी निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।
नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको जोखिम अझै उच्च रहेको तथा डेल्टा भेरियन्ट समेत पुष्टि भइसकेको निषेधाज्ञा थप गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु