चितवन । भरतपुर २ आँपटारीमा बस्दै आएकी एक ६ वर्षकी बालिका बलात्कृत भएकी छन् । चितवन प्रहरीले बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर–२ आँपटारी बस्ने वर्ष ३६ का जीवन पौडेल रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्यांङ्गजा घर भई हाल भरतपुर २ मा डेरा गरी बस्ने वर्ष ६ की बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पौडेललाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु