चितवन । केराबारीमा गएको पहिरो दुई घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आज सांँझ सांँढे पांँच बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारीमा गएको पहिरो पन्छाएपछि बेलुका ७ बजेर ४० मिनेटमा खुलेको हो ।
बर्षाका कारण माथिबाट लेदो सहितको पहिरो खस्दा दुबैतर्फको बाटो अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयसंँग समन्वय गरी बाटो सञ्चालनमा ल्याईएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु